फ्रान्समा एकै परिवारका चार सदस्यको हत्या

135

पेरिस (एजेन्सी)। फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ ।

आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत्या गरेका र अर्का आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएको फ्रान्सेली पत्रिका ले पेरिसियनले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइउको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here