सिटिजन्स बैंकद्वारा भूकम्पपीडितलाई रकम वितरण

180

काठमाडौं । दोलखा जिल्लाको शैलुंगेश्वरका चार सय ६९ भूकम्पपीडितले भवन निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सिटिजन्स बैंक इन्टरनेशनलले मंसिर १३ देखि १५ गतसम्म क्याम्प सञ्चालन गरी बैंकिङ सेवा दिएको थियो । शाखा कार्यालय नभएपछि बैंकले डिएफआईडी र सक्षम एक्सेस टु फाइनान्सको सहयोगमा क्यास क्याप्पमार्फत पहिलो किस्ताबापतको रकम भुक्तानी गरेको हो ।                                                         (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here