नयाँ युद्धको तयारी हुादैछ

135

काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही माघ १५ गतेदेखि सामाजिक दलाल पुाजीवादको भण्डाफोर गर्दै राष्ट्रघाती, भ्रष्टाचारी र कालोबजारीलाई कारबाही गर्ने तीन महिने अभियान सुरु गरेको छ । यस अभियानलाई नेकपाले ‘जनजागरण अभियान’ नाम दिइएको छ । ‘एकीकृत जनक्रान्ति जिन्दावाद !, शान्ति, समृद्धि, समानता र स्वाधीनताको लागि वैज्ञानिक समाजवाद !!’ नारासहितको जनजागरण अभियानअन्तर्गत दलाल पुाजीवादीहरूको भण्डाफोर गरिने जनाइएको छ ।
नेकपाले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लाई राजनीतिक, वैचारिक रूपमा सामान्य वामपन्थी पनि भन्न नसकिने निष्कर्ष निकालेको छ । यी दुई पार्टीलाई सामाजिक, दलाल पुाजीवादीको संज्ञा नेकपा दिएको छ ।
नयाा सरकार गठन गर्ने तयारीमा रहेका एमाले र माकेका नेताहरूलाई विप्लव नेतृत्वके नेकपाले गाउा–गाउाबाट लखेट्ने योजनासमेत बनाएको बुझिएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here