स्वीस बैंकमा शेरबहादूर देउवाले चुनाबमा टिकट बेचेको पैसा जम्मा गरेको खुलासा

112

स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ । विदेशी ग्राहकहरूको बैंक खाता सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक उक्त बैंकमा राखिएको पाइएको छ । नेपाली ग्राहकको संख्या खुलाइएको छैन ।

हिमालयन टाइम्स अनुसार, माथि उल्लेखित अङ्क करीव ३२ करोड २९ लाख फ्र्याङ्क सन् २००८ को दाँजोमा चौगुणा बढी हो । १० वर्षअघि यो रकम आठ करोड ६२ लाख २० हजार थियो ।

स्रोतका अनुसार शेरबहादूर देउवाले चुनावमा टिकट बेचेको पैसा आफ्नो नाममा नराखी छोरा र श्रमती आरजुको नाममा १० अर्ब स्वीस बैंकमा जम्मा गरेको खुलासा भएको छ । काँग्रेसमा यो कुरा उठदै आएको छ । त्यसैगरी देउवाको श्रमती आरजुको पनि १० अर्ब रहेको खुलासा भएको छ । (एक फ्र्याङ्क बराबर ११० रुपैंया हुन्छ)

प्रचण्डको खातामा पनि १० अर्ब भएको तर सार्वजानिक गर्न नमिल्ने बैकले जनाएको बिशेष स्रोतको दाबी छ ।

प्रचलित नेपाल कानूनले नेपाली नागरिकलाई विदेशी बैंकमा पैसा पठाउने अनुमति दिँदैन तर अवैध माध्यमबाट रकम पठाउने क्रम भने तीव्र भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here