मकाउ पठाउछु भनी ठगी गर्ने पक्राउ 

155

मकाउमा राम्रो तलब सुविधा सहितको रोजगारीको अवसर छ भनी २३ जना व्यक्तिहरूवाट प्रति व्यक्ति २ लाख ७५ हजार रूपैया ठगी गर्ने  बाल कृष्ण भण्डारीलाई  गत शुक्रबार  ललितपुर स्थित थसिखेल कुसुन्तीवाट पक्राउ गरिएको छ ।

ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भईरहेको प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण हरि शर्माले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here