पहिलो नेपाली महिला बनिन् विश्वकप फुटबलमा रेफ्री

106

नेपालले अहिले सम्म विश्वकपमा खेल्न पाएको छैन । तर सन् २०२२ कतारमा हुने विश्वकपमा नेपाली मूलकी महिला भने विश्वकप फुटबलमा रेफ्री बन्ने अवसर पाएकी छन्।

सिक्किमकी रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छन् । पूर्वी सिक्किमकी रेश्मा हाल भारतमा राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।

भारतकै पहिलो महिला रेफ्रीका रुपमा चर्चामा आएकी रेश्मा नेपालीभाषी भारतीय हुन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिका पाउने पहिलो नेपाली भाषी बन्दैछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here