कक्षा १२ को नतिजा सार्वजनिक, ४१ हजार ३ सय ७५ उत्तीर्ण

193

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो ।

गत बैशाखमा सञ्चालित परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो। परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ।

नतिजा  हेर्न http://neb.ntc.net.np/ मार्फत लग इन गरेर नतिजा हेर्न सकिने छ । *1600*symbol no#साथै neb symbol no. to 1600 मा मेबाइल मार्फत एसएमएस मा पठाउन सकिनेछ । 

कुनै एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा भाद्र १६ मा दिन सक्ने छन् ।बोर्डले कुनै परिक्षर्थीलाई नतिजा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिने व्यवस्था समेत रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here