झुपडीबाट महलमा पुग्यो अशोक दर्जीको परिवार (हेर्नुहोस भिडियो)

171

काठमाडौं/ बाल गायक अशोक दर्जीको घर निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म ९५ प्रतिशत काम पूरा भइसकेको छ । घर निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र रंगरोगन, फर्निचर ब्यवस्थापन लगायत केही काम बाँकी रहेको घर निर्माण समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिए । अशोक दर्जीका लागि युट्ब तथा देशविदेशबाट घर निर्माणका लागि रकम जुटेको थियो । भदौं २ गते अशोकको परिवारलाई घर हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here