उपसचिवमाथि मन्त्रालयभित्रै मुक्का वर्षाएपछि …

52

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् ।

आफु निकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबार दिउँसो ४ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा पुगेका थिए । अन्नपूर्ण पोस्टबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here