बसमा आगजनी

93

मकवानपुर/ थाहा नगरपालिका-११ देउरालीस्थित त्रिभुवन राजपथमा मंगलबार बिहान बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.अ.प.स.४५ नम्बरको महेन्द्र कम्पनीको अनटेष्ट बसमा ३/४ जना अपरीचित ब्यक्तिहरुले आगजनी गर्दा बस पूर्णरूपमा जलेर क्षति भएको छ ।

आगजनी गर्ने समूहको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here