काठमाडौं / गृह मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल प्रहरीका २७ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ ।
सरुवा सूचीअनुसार काठमाडौं र ललितपुरको प्रहरी प्रमुखमा वसन्त लामा र महानगरीय प्रहरी परिसर ललितपुरमा रवीन्द्र धानुकको सरुवा गरिएको छ ।
सरुवा गरिएको सूची यस प्रकार छ :





















