नयाँ मुलुकी संहिता अपूर्ण भए सरकार सच्‍याउन तयार छ : प्रधानमन्त्री ओली

234

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही अपूर्णता र अनावश्‍यक भएको विषयहरु समेटिएको भए सरकार सच्‍याउन तयार रहेको जनाएका छन्।

संहिता लागू भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘आज मुलुकी संहिताको पहिलो दिन हो । यसमा केही अपूर्णता र अनावश्‍यक भएको विषयहरु समेटिएको भए सरकार पुन: छलफलको माध्‍यमबाट सच्‍याउन तयार छ।’

ओलीले मुलुकी संहिता जनप्रतिनिधिले बनाएको हो । सरकारले जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्ने गरेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here