आजदेखि लागू भएको मुलुकी अपराध संहिता एेन (हेर्नुहोस पूर्ण पाठ)

1233

काठमाडौं/ नयाँ कानुन लागु भएको अवसरमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी समेत गरिएको छ । महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि अर्थात आजदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here