८०० नेपालीहरुको चिहानबाट गायक मिलन लामाले यसरी भावना पोखे-उनकै स्वरमा

372

काठमाडौं/ म्युजिकल टुरका क्रममा इटाली पुगेका लोक गाायक मिलन लामा एउटा सानो गणराज्य सानमारिनो (चारैतिर इटालीको बोर्डर) रहेको ठाँउमा सन् १९३९-१९४५ को बीचमा भएको युद्धमा ज्यान गुमाएका आठ सय जना वीर नेपालीहरुको चिहान त्यहाँको सरकारले स-सम्मान निर्माण गरेर, सजाएर, पार्क बनाएर र फूलहरु रोपेर राखेको रहेछ । प्रस्तुत छ लोक गाायक लामाकै आवाजमा भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here