नेपालीहरुको छाला थाहै नपाई निकालेर विदेशमा बेचिन्छ

322

काठमाडौं/ नेपाली देखि विदेशी अस्पतालमा समेत पुगेका नेपालीहरुको छाला थाहै नपाई निकालिन्छ र विदेशमा बेचिन्छ । तर नेपाली युवतीहरु अरु देशको तुलनामा राम्रा हुने भएकाले विश्वकै तस्करहरुले नेपालका अस्पतालहरुसँग साँठगाँठ भएको जनबोली मिडियालाई जनाएको छ । यसैले किशोरी र युवतीहरु छाला तस्करीका लागि समेत बेचिने गरेको तथ्य मिडियामा सर्वत्र फैलिएको छ ।

नेपालकै कुरा गर्नुपर्दा, काठमाडौंका ठमेल महिला बेचबिखनको मुख्य स्रोत बन्न थालेको मानव बेचबिखन विरुद्ध क्रियाशिल संस्था शक्ति समूहको एक अध्ययनले देखाएको छ । दलालहरुको बाक्लो आवतजावत हुने ठमेलका डान्स बार र पार्लरहरुबाट दिनहु युवती हराउँछन् र तिनीहरु दलालमार्फत भारतको यौन तथा मनोरन्जन बजारमा पुग्छन् ।

भारतमा प्लाष्टिक सर्जरी गर्ने युवती धेरै छन् । नपालमा रहेका विदेशीसँग बिहे गरेर जाने र उता गएपछि अलपत्र पर्ने गरेका नेपाली किशोरी र युवतीहरु जो उपचारका लागि अस्पताल पुग्छन् त्यहाँअप्रेसनका लागि अप्रेसन थियटरमा अप्रेसनसँगै नजानिदो तरिकाले बाहिरको छाला निकालेर भारतिय बजारमा पठाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here