बिम्स्टेक सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

193

काठमाडौं/ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

हिजो बिहिबार देखि सुरु भएको सम्मेलनको आज दोस्रो तथा अन्तिम दिन सम्मलेनका एजेण्डामाथि छलफल गरेर १८ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै सम्मेलन समापन भएको घोषणा गरिएको हो । सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here