प्रचण्ड आज भारत जाँदै

187

काठमाडौ, भदौ २१, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज तीन दिने भारत भ्रमणमा जाँदैछन् । उनी दिउसो तीन बजे दिल्ली उड्ने उनसको सचिवालयले जनाएको छ ।

दुई पार्टीबीच एकता भएपछिको यो उनको पहिलो भारत भ्रमण हो । भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री तथा अन्य उच्च तहका नेताहरुसँग भेटने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । उनी भारत भ्रमण सकेर भदौ २४ मा स्वदेश फर्किन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here