संघीयता हटाउन चित्रबहादुर केसीको सुझाव

66

काठमाडौ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले नेपालका लागि संघीयता उपयुक्त नरहेको भन्दै पहिले देखि नै आवाज उठाउँदै आउनु भएको हो । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला सम्मेलनको सम्बोधन गर्दै केसीले संघीयता असफल हुने ठोकुवा गर्नु भएको छ । नेता केसीले संघीयता असफल भइसकेकाले यसलाई हटाउनु पर्नेमा विशेष जोड दिनुभएको छ । विभिन्न देशहरुको उदाहरण दिदै नेपालले पनि संघीयतालाई धान्न नसक्ने धारणा व्यक्त गर्नुभएको छ । सुनौं उहाँकै शब्दमा :–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here