कञ्चनपुरमा फेरी अर्को बलात्कार

91

कञ्चनपुर/ कञ्चनपुरमा फेरी अर्को बलात्कारका घटना घटेको छ । महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई दश वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनारले मङ्गलबार साँझ बालिकामाथि जबर्जस्ती करणी गरेका थिए ।

इलाका प्रहरी कार्यालय दोधारले स्थानीयवासीको सहयोगमा सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here