बन्चरो प्रहार गरी छिमेकीको हत्या

213

म्याग्दी/ बन्चरो प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मालिका गाउँपालिका-१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

पटेलले मंगलबार घर नजिकै बाटोमा हिडीरहेकी बुहारी नाता पर्ने ३० वर्षीया लोकमाया पटेललाई टाउकोमा बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here