उदारणीय कार्य गर्दै मेयर राणा

257

नेपालगन्ज/ नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाले समाज सेवामा आफ्नो तलब भत्ता सहयोग गरेका छन् ।

मंगलबार एक समारोहबीच नगर प्रमुखमा निर्वाचित भए लगत्तै राणाले एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ ब्रम्हाकुमारी इश्वरीय विश्वविद्यालय राजयोग केन्द्रकी प्रमुख ब्रम्हाकुमारी दुर्गादेवीलाई प्रदान गरेका छन् ।

आफ्नो कार्यकाल भरी पाइने तलब-भत्ता नलिने घोषणा गरेका राणाले हरेक महिना तलब भत्ता मानवीय सेवाका लागि समपर्ण गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here