ध्वाँसे चितुवाको छाला सहित ३ व्यक्ति पक्राउ

56

काठमाडौं/ अवैध रुपमा वन्यजन्तुको खरिद बिक्री तथा ओसारपसार अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले मिति बिहिबार बौद्ब तीन व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा :

जिल्ला सिन्धुपाल्चोक,स्याउले गा.बि.स. वडा नं-४ हाल चौतारा वडा नं- १ बस्ने बर्ष ५५ को शेल बहादुर तामाङ ।
१. जिल्ला धादिङ,महादेवस्थान गा.बि.स. वडा नं-७ हाल बेनिघाट रोराङ्ग  वस्ने वर्ष ३४ को बुद्धिमान तामाङ ।
२. जिल्ला कास्की, कास्कीकोट गा.बि.स. वडा नं-२ हाल पोखरा लेखनाथ वडा नं-२४ बस्ने बर्ष ४५ को सालिक राम सुवेदी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here