सत्तासीन नेकपा प्रदेश संगठनको नेतृत्वमा केपी र माधवबीच भागबण्डा

77

काठमाडौँ / सत्तारुढ नेकपाको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व चयन गरेको छ । पार्टी एकता भएको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको हो ।

भागवण्डाका आधारमा नेकपाले प्रदेशको नेतृत्व चयन गरेको छ । जसमा सात प्रदेशमध्ये ३ प्रदेशको इन्चार्ज केपी ओली पक्षले पाएको छ भने तीन प्रदेशको माधव नेपाल पक्षले पाएको छ ।

तत्कालिन एमालेबाट ६ वटा प्रदेशको नेतृत्व पाँउदा माकेले भने एक प्रदेशको नेतृत्व पाएको छ ।

केपी ओली पक्षले प्रदेश २, ४ र ५ को नेतृत्व पाएको छ । जसमा क्रमशः सत्यनारायण मण्डल, पृथ्वी सुव्वा गुरुङ र शंकर पोखरेल इन्चार्ज भएका छन् । त्यसैगरी प्रदेश १, ३ र ७ मा माधव नेपाल पक्षले नेतृत्व पाएको छ । जसमा क्रमशः नेपाल समुहका भीम आचार्य, अष्टलक्ष्मी शाक्य र भीम रावलले प्रदेश इन्चार्ज पाएका छन् ।

तत्कालिन माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले प्रदेश ६ अर्थात कर्णली प्रदेशको नेतृत्व पाएका छन् ।

प्रदेश –१
प्रदेश १ इन्चार्जः भीम आचार्य (माधव पक्ष)
अध्यक्षः देवराज घिमिरे (ओेली पक्ष)
सहइन्चार्जः साबित्रीकुमार काफ्ले (माके पक्ष)
सचिवः सुरेश बहादुर राई (माके पक्ष)

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठकले सातै प्रदेशको नेतृत्व चयन गरेको छ । पार्टी एकता भएको चार महिनापछि प्रदेश इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिव तोकेको हो ।

भागवण्डाका आधारमा नेकपाले प्रदेशको नेतृत्व चयन गरेको छ । जसमा सात प्रदेशमध्ये ३ प्रदेशको इन्चार्ज केपी ओली पक्षले पाएको छ भने तीन प्रदेशको माधव नेपाल पक्षले पाएको छ ।

तत्कालिन एमालेबाट ६ वटा प्रदेशको नेतृत्व पाँउदा माकेले भने एक प्रदेशको नेतृत्व पाएको छ ।

केपी ओली पक्षले प्रदेश २, ४ र ५ को नेतृत्व पाएको छ । जसमा क्रमशः सत्यनारायण मण्डल, पृथ्वी सुव्वा गुरुङ र शंकर पोखरेल इन्चार्ज भएका छन् । त्यसैगरी प्रदेश १, ३ र ७ मा माधव नेपाल पक्षले नेतृत्व पाएको छ । जसमा क्रमशः नेपाल समुहका भीम आचार्य, अष्टलक्ष्मी शाक्य र भीम रावलले प्रदेश इन्चार्ज पाएका छन् ।

तत्कालिन माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले प्रदेश ६ अर्थात कर्णली प्रदेशको नेतृत्व पाएका छन् ।

प्रदेश –१
प्रदेश १ इन्चार्जः भीम आचार्य (माधव पक्ष)
अध्यक्षः देवराज घिमिरे (ओेली पक्ष)
सहइन्चार्जः साबित्रीकुमार काफ्ले (माके पक्ष)
सचिवः सुरेश बहादुर राई (माके पक्ष)

प्रदेश–२
इन्चार्जः सत्यनारायण मण्डल (ओेली पक्ष)
अध्यक्षः प्रभू साह (माके पक्ष)
सहइन्चार्जः विश्वनाथ साह (माके पक्ष)
सचिवः सुमन प्याकुरेल (ओेली पक्ष)

प्रदेश–३
इन्चार्जः अष्टलक्ष्मी शाक्य (माधव पक्ष)
अध्यक्षः हितमान शाक्य (माके पक्ष)
सहइन्चार्जः नारायण दाहाल (माके पक्ष)
सचिवः आनन्द पोख्रेल (ओेली पक्ष)

गण्डकी प्रदेश (४)
इन्चार्जः पृथ्वी सुब्बा गुरुङ (ओेली पक्ष)
अध्यक्षः हितराज पाण्डे (माके पक्ष)
सहइन्चार्जः खगराज अधिकारी ( ओेली पक्ष)
सचिवः गोविन्द नेपाली (ओेली )

प्रदेश–५
इन्चार्जः शंकर पोख्रेल (ओेली पक्ष)
अध्यक्षः ओनसरी घर्ती (माके पक्ष)
सहइन्चार्जः दलबहादुर राना (माधव पक्ष)
सचिवः जगप्रसाद शर्मा (माके पक्ष)

कर्णाली प्रदेश (६)
इन्चार्जः जनार्दन शर्मा (माके पक्ष)
अध्यक्षः गोरखबहादुर बोगटी (ओेली पक्ष)
सहइन्चार्जः यमलाल कंडेल (ओेली )
सचिवः मयाप्रसाद शर्मा (माके पक्ष)

प्रदेश– ७
इन्चार्जः भीम रावल (माधव पक्ष)
अध्यक्षः कर्ण थापा (ओेली पक्ष)
सहइन्चार्जः लक्ष्मणदत्त जोशी (माके पक्ष)
सचिवः नेप चौधरी (ओेली पक्ष)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here