ग्रीस पठाई दिन्छु भनी रकम ठग्ने पक्राउ

175

काठमाडौं/ युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पार्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ घर भई हाल टोखा महादेवटार हाईट बस्ने बर्ष ३७ को विर बहादुर अदैलाई शनिबार पक्राउ गरिएको हो ।

१२ लाख रकम लिई नेपालबाट टर्की पुर्याई कुनै काम नदिलाई ४५ दिनसम्म राखेर अनेक शारीरिक तथा मानसिक यातना दिएको आरोपमा अदैलाई  पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here