स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै सिंहदरबार गेटमा प्रदर्शन

81

काठमाडौं/ ‘निर्मलाका निम्ति न्याय’ अभियानका अभियन्ताहरुले स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै बिहीबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।

अभियन्ताहरुले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन गरेर धर्ना दिएका उनीहरूले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनालको राजीनामा माग्दै नारा लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here