अब हतियारसहितको युद्ध सुरु गर्ने विप्लवको आक्रमक घोषणा

336

काठमाडौं/  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बढ्दै गएको तनावको सङ्केतहरूले दुवैपक्षमा गम्भीर समस्या देखापरेको छ ।

विप्लवले १६ बुंदे सहमतिको विरोधमा अयोजित एक सभामा घोषणा गरेका छन्स् ‘अब हतियारसहितको युद्ध सुरु हुन्छ’ भनेर। हेर्नुस यो भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here