सारंगीकाे धूनबाट तेजेन्द्रले सबैलाई रुवाए ( भिडियो सहित )

155

काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बारेमा गीत गाएर तेजेन्द्र गन्धर्वले ‘द भ्वाईस अफ नेपाल’मा सबैलाई रुवाएका छन् । गन्धर्वले आफ्नो स्वरमा निर्मला पन्तका सम्वन्धमा यथार्थ कुराहरु समेटेर गीत गाएका छन् । निर्मला पन्तकाे बलात्कार पछि हत्या गर्नेहरुलाई सरकारले अहिलेसम्म पनि पत्ता लाग्न नसकेकाे भन्दै छ । यही विषयलाई गीतको माध्यमबाट गन्धर्वले सरकार र प्रहरीलाई अपराधी पत्ता लगाउन अनुरोध गरेका छन् । सबैको मन रुवाउने यो सारंगीकाे धून सहितकाे मार्मिक गीत सुनाैं याे भिडियोमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here