काठमाडौं / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्त गर्नुभयो ।
मुख्यमन्त्री पौडेल र स्थापितबीचको शंका र विवाद बर्खास्तसम्म पुग्यो । बर्खास्त प्रकरणपछि पनि पौडेल र स्थापितबीच आरोप–प्रत्यारोप जारी छ । यसको असर पक्कै पनि प्रदेश नं ३ को सरकार र संसदमा देखिने नै छ ।
यी दुई नेताको विगत पनि रोचक छ । हिमालय टिभि