अब झिलिमिली नेपाल डिजिटल लाइटका साथ

42

काठमाडाैं /  रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयले आफ्नो मुख्य कार्यालयलाई डिजिटल लाइटबाट झिलिमिली बनाएको छ ।

अँध्यारो युगको अन्त्य संगै देश अब ऊर्जा सकंटको जोखिमबाट मुक्त भएको संकेत दिन यस्तो लाइट मुख्यालयमै सजाइएको हो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले नागरिकलाई ढुक्क्सँग यस्ता बत्ती बाल्न प्रोत्साहित गर्दै प्राधिकरणको मुख्य कार्यालयमै डिजिटल लाइट लगाइएको जनाए  ।






 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here