राजा वीरेन्द्र र ज्ञानेन्द्र एकै आमाका सन्तान हाेईनन् – डा. तारानाथ शर्मा (भिडियो सहित)

608

पुस्तकको खुलेर आलोचना गर्ने समालोचकका रूपमा चिनिन्छन् तारानाथ शर्मा। मवीवि शाहको आलोचना गर्दा जेल गएको र बालकृष्ण समको समालोचना गर्दा निकटता बढेको प्रसँग छन् उनीसँग। पञ्चायतकालमा मवीवि शाहको ‘उसैको लागि’ भन्ने कविता समालोचना गर्ने क्रममा हिन्दी गीतको नक्कल भनेर उल्लेख गर्दा उनी तीन महिना जेल बसेका थिए। ‘जेल परे पनि मलाई दुःख लागेन, भित्रै दुइटा पुस्तक लेखेँ,’ उनी भन्छन्। त्यतिबेला समालोचना छाप्ने ‘हिन्दु’ का सम्पादकलाई पनि सोधपुछ गरिएको थियो। स्कुलमा सँगै पढेका पासाङ गोपर्माले बिन्ती गरेपछि ‘मलाई प्राध्यापक थुनेको मन पर्दैन’ भनेर राजा महेन्द्रले तारानाथलाई छाड्न निर्देशन दिएका थिए।

उनले अहिले राजा वीरेन्द्र र ज्ञानेन्द्र एकै आमाका सन्तान होइन भनेका छन् । थप कुरा भिडियोमा

हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here