‘साँइली’को रिलिज मिति तय

628

काठमाडौं । हेमन्त राणाले गाएको ‘सुन साँइली’ बोलको गीतले चर्चा पाएपछि नेपाली कथानक चलचित्र ‘साँइली’ पनि बनेको छ । यो चलचित्र निर्माण भएसँगै चैत १५ गते रिलिज हुने मिति तय गरिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिएका छन् ।

मेनुका प्रधान साँइलीको भूमिकामा प्रस्तुत हुँदैछिन् भने गौरव पहाडी उनको अपोजिटमा देखिने छन् । दयाहाङ राई पनि उक्त चलचित्रको मुख्य कलाकार हुने जनाइएको छ । निर्देशक गुरुङले नै चलचित्र ‘साँइली’को कथा लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here