तामझामसहित सामाजिक सुरक्षा घोषणा कार्यक्रम (फोटो फिचर)

98

 काठमाडौं / मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा मजदूरको सामाजिक सुरक्षा सम्बन्धि सामाजिक सुरक्षा कोषको घोषणा गरिएको छ ।

अबदेखि हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने कार्यक्रम छ। सरकारको यो कार्यक्रम घोषणासँगै अब सबै क्षेत्रका श्रमिकले योगदान र सहभागिताका आधारमा निवृत्तिभरण पाउने छन्।

अब सबै क्षेत्रका श्रमिकले योगदान र सहभागिताका आधारमा निवृत्तिभरण पाउने छन्। सरकारले यस कार्यक्रममा समावेश हुनका लागि तीन महिनाको अवधि दिएर सातै प्रदेशमा रहेका रोजदातालाई सूचीकृत हुन आह्वान गरिसकेको छ।

कोषमा योगदान गर्ने श्रमिकले सामाजिक सुरक्षा कोषबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्वावस्था सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्ने छन्।

१५ फोटोमा हेर्नुस् सामाजिक सुरक्षा घोषणा कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here