राष्ट्रपति निवास अगाडि निर्मलाको लागि न्याय माग्दै प्रदर्शनमा, प्रहरीको हस्तक्षेप

255

 काठमाडौं / राष्ट्रपति निवास महाराजगञ्ज अगाडि निर्मला पन्तको लागि न्याय माग्दै प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान कर्ताहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै प्रदर्शनकारप्लाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here