विवेकशील साझाका नेताहरू जनकपुरमा

162

विवाह पंचंमीको अवसरमा जनकपुर मन्दिरमा आयोजना हुने विवाह पञ्चमी उत्सव मनाउन विवेकशील साझा पार्टीका नेताहरू जनकपुर धाम पुगेका छन्।

विवेकशील साझा पार्टीका एक संयोजक उज्वल थापा, नेताहरू विजय बाबु सिवाकोटी, सन्तोष घिमिरे लगाएका नेताहरू जनकपुर पुगेका हुन। सम्पदा र संस्कृतिको धनी सहर जनकपुरमा, राम र सिताको विवाहको उत्सव मनाउन आयोजना हुने विवाह पञ्चमीको आफ्नै पौराणिक महत्त्व छ।

आजको दिनमा यो पर्व मधेस र पहाड जोड्ने सेतु बन्न सक्नु पर्छ भन्दै काठमाडौँको प्रतिनिधित्व गर्दै आफूहरू जनकपुर आएको विवेकशीलका नेताहरूले जनाए ।

विवेकशील साझा पार्टीले विवाह पञ्चमीमा जनकपुर जानको लागि सबैमा आह्वान पनि गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here