प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

179


प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा हिजो शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको भयो ।

ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । दुर्घटनामा २० जनाको मृत्यु हुनुका साथै १५ घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here