ओली-प्रचण्डले आइतबार नेताहरुले उठाएको प्रश्नको जवाफ दिने

184

नेकपा बैठकस् प्रचण्ड र ओलीले

काठमाडौँ – आइतबार नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले नेताहरुले उठाएको प्रश्नको जवाफ दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा शुक्रबार नेकपाका सात नेताहरूले धारणा राखेका छन्।

शुक्रबार नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, सुवास चन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा आफ्नो धारणा राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here