एन आई सी एशिया बैंकको शाखा विस्तार बढ्दै

94

काठमाडौं / एन आई सी एशिया बैंकले आफ्नो नया शाखा विस्तार गरेको छ ।

बैंकले सुनसरी स्थित इटहरी उप–महानगरपालिका ५ पचरुखीमा आफ्नो  नयाँ शाखा विस्तार गरेको हो ।

शाखाको एन आई सी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले उदघाटन  गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here