जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउने

215
Taro Kono, newly-appointed foreign minister of Japan, speaks during a news conference at the Prime Minister's official residence in Tokyo, Japan, on Thursday, Aug. 3, 2017. Japanese Prime Minister Shinzo Abe reshuffled his ministers and party officials after a slump in popularity and a humiliating local election defeat. Photographer: Tomohiro Ohsumi/Bloomberg

काठमाडौं/जापानका विदेशमन्त्री तारो कोनो दुई दिने औपचारिक भ्रमण पुस २५ गते काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणमा कोनो नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापान नेपालको महत्वपूर्ण विकास साझेदार हो । नेपाल भ्रमणका क्रममा जापानी विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट कार्यक्रम रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here