मोबाइल चोर पक्राउ

480

पर्वत / मोबाइल चोरी कार्यमा संलग्न कुश्मा नगरपालिका(४ जिरो वस्ने ३१ वर्षीय कृष्ण नेपालीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कुश्मा नगरपालिका-६ न्युरोडस्थित हंग्री आइज रेष्टुरेन्टबाट सामसुङ मोवाइल र म्याग्दी मंगला गाउँपालिका-६ वस्ने १८ वर्षीय सविन विकको सामसुङ मोवाईल चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उक्त चोरी कार्यमा संलग्न नेपालीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here