बालिका जन्माएर जमिनमा गाडिएको अवस्थामा फेला

129

झापा / झापाको बुद्धशान्ती – ४, अम्बरबस्तिमा मृत बालिका जमिनमा गाडिएको अवस्थामा भेटिएको छ ।

बालिकालाई जन्माएर घाटिमा सालनाल र सुपारिको पातको पासो लगाइ हत्या गरेर जमिनमा गाडिएको अवस्थामा भेटिएको हो ।

आज बिहान नौ बजे एक स्थानीय बारिमा घाँस काट्न जाँदा बच्चा पुरिएको अवस्थामा फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here