चन्द्रागिरिमा हिमपात सहित बाक्लो हिउँ

559

काठमाडौं / काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित पर्वत चन्द्रागिरिमा हिमपात भएको छ ।  हिमपात सहित बाक्लो हिउँ जमेपछि हिउँ खेल्न युवायुवती चन्द्रागिरि जानेको क्रम बढेको छ ।

काठमाडौं उपत्यकाका शहरमा सामान्य वर्षात हुँदा चन्द्रागिरी हिल्समा हिमपात भएको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष सहकर्मीहरूसँग चुचुरोमा रमाउँदै :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here