भिमा पुनको लोक दोहोरी गीत ‘तिम्रो सिउँदो’ सार्वजनिक (भिडियो सहित)

314

 लोक दोहोरी गायिका भिमा पुनको ‘तिम्रो सिउँदो’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।

भर्खरै युटुबमार्फत सार्बजनिक गरिएको यस गीतमा लय तथा शब्द गोपाल डागी र कृष्ण शर्माको रहेको छ । भने उक्त गीतमा भिमा पुन र कृष्ण शर्माको आवाज रहेको छ ।

प्रतिभा म्युजिक प्रा।लीको प्रस्तुति रहेको यस गीतमा मायाप्रेमका कुराहरूलाई निकै मर्म स्पर्सी तवरले व्यक्त गरिएको छ । यस गीतको म्युजिक भिडियोमा मोडेल एरिका केसी,प्रदीप ओझा र निरु बिर्खको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here