खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति प्रचण्ड असन्तुष्ट

112

काठमाडौं / पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार प्रतियोगिताको काठमाडौंमा अध्यक्ष दाहालले उद्घाटन गर्दै खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।

दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here