हरीवंश – निरुताको जोडी ‘ ‘भिजिट भिसामा’

30

चलचित्र ‘दालभात तरकारी’को पहिलो गीत ‘भिजिट भिसामा’को पोष्टर सञ्चारमाध्यममा सार्वजनिक भएको छ । सार्वजनिक भएको पोष्टरमा क्याप्टेनको पहिरनमा कलाकार हरीवंश आचार्यलाई सदाबहार नायिका निरुता सिंहको जोडीको रुपमा देख्न सकिन्छ ।

चलचित्र ‘दालभात तरकारी’ सुदन केसीद्वारा निर्देशित पहिलो नेपाली सिनेमा हो । मह संचारकै प्रस्तुति किरण के.सी.को चलचित्र ‘शत्रुगते’ गत वर्षकै उत्कृष्ट चलचित्र बन्न सफल भएको थियो जसमा हरीवंश आचार्य र दीपाश्री निरौलाको जोडीलाई दर्शकले रुचाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here