निर्देशक रोशन कुमार श्रेष्ठको “आउँदै छु” भिडियो सार्वजनिक

262

काठमाडौं/नेपाली सिने जगतमा अभिनय क्षेत्रमा आज भन्दा करिव २० बर्ष पहिले प्रवेश गरेका तथा निर्देशक क्षेत्रमा विगत १० बर्ष देखि कर्मथलो बनाउँदै आइरहनु भएका रोशनकुमार श्रेष्ठले निर्देशन गरेको “आउँदै छु” सार्वजनिक भिडियो युवट्युव मासार्वजनिक भएको छ ।  यस गीतमा गायक सन्तोष सिलवालले सुमधुर स्वर दिएको छ । जसमा विज्ञान न्यौपाने र सिलवाल स्वयमकै शब्द रहेको छ । भने कृष्ण रेग्मी तथा निश्मा पोखरेलको अभिनय रहेको उक्त गीतलाई बुढा सुब्बा डिजिटल प्रा.लि.ले युवट्युव मार्फत सार्वजनिक गरेको हो । मायाप्रितिको विछोडको भावना संगालिएर बनाएको भिडियोमा प्रमिकाले भेट्न आउँदा गाउने मायाप्रितिको गीत हो । परिवारिक समस्याले विछोड भएको देखाइएको कुरा यस भिडियो मार्पmत देखाइएको छ । धेरै भन्दा धेरै म्यूजिक भिडियो  लगायत चलचित्रहरुमा पनि  प्रमुख निर्देशन गर्नु भएका रोशनले विगत पाच वर्ष देखि आफ्नै चलचित्र निर्देशन गर्दै आइरहेका छन् ।

भिडियो  क्लिक गरि हेर्न सक्नु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here