प्रधानसेनापति र बेलायती सेनाका मेजरबीच शिष्टाचार भेटवार्ता

131

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग मित्रराष्ट्र बेलायती सेनाका मेजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज बुधबार भएको भेटवार्तामा  Major General Duncan Capps CBE, General Officer Commanding Regional Command ले जङ्गी अड्डामा  भेटवार्ता भएको हो ।

उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी थापा र Major General Duncan Capps CBE बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here