अरुण तेस्रो परियोजनामा बम बिस्फाेट

242

संखुवासभा / अरुण तेस्रोको पावरहाउस नजिकै २ वटा बम बिस्फोट भएको छ । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको पावरहाउसमा हिजो बिहीबार राति बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

भारतीय सतलज कम्पनीले काम गरिरहेको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ९ सय मेघावाटको अरुण तेस्रो परियोजना बहुचर्चित परियोजना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here