मोरङ / करेण्ट लागेर अपाङ्गता बनेका कृष्ण वली, मेघा घिमिरे, बुद्धीमान कुवर लगायतको भिडियो सार्वजनिक भएपछि सहयोग उठ्ने क्रम जारी छ ।
उनीहरुको भन्दा ददार्नक अवस्था रहेको जोडी मोरङमा भेटिएका छन् । उर्लाबारी वडा नं ३ का ब्यासकुमार लिम्बू पूर्ण रुपमा शारिरीक अपाङ्ग छन् ।
उनको हातखुट्टा दुबै चल्दैनन् भने पत्नी बिमला लिम्बू दृष्टिविहीन छिन् । यतिमात्र होइन उनीहरुको एक छोरासमेत बौद्धिक अपांग छन् ।
भिडियो हेर्नुहोस्: