मेशिनले च्यापिएर मृत्यु

24

रौतहट / मिलको मेशिनमा च्यापीएर एक व्यक्तिको मृत्यु भएकोे छ ।  गरुडा नगरपालिका-४ स्थित राम सुगर मिलको मेशिनमा च्यापीएर सोही ठाउँ बस्ने ४० वर्षीय रामबाबु यादवको बिहीबार बेलुका मृत्यु भएको छ ।

मेशिन अपरेटरको काम गर्ने रामबाबुको मेशिन चलाउने क्रममा घाँटीमा बाँधेको गलबन्दी मेशिनमा बेरिन जाँदा उक्त घटना भएको जनाइएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here