पार्वती कार्कीको ‘मोहनी पो लगायौं कि’ भिडियो सार्वजनिक

235

काठमाडौ/कर्मथलो काठमाडौलाई बनाउदै गरेकी पार्वती कार्की गुल्मी वामीटकसार घर भइ हाल नृत्य कलाकारिता क्षेत्रमा धमाका मचाउदै आएकि छिन् ।  सानै उमेर देखि नृत्य र अभिनयमा रुचि भएको कारणले  धेरै स्टेज शो र कार्यक्रमहरुमा सहभागिता जनाएकी कार्की पछिल्लो समयमा मोहनी भन्ने गितको म्युजिक भिडियो अभिनय गरेकि छिन् ।

प्रमोद खरेलको स्वर कमल अधिकारिको संगीत गिरिराज बिष्टको शब्दमा रहेको गीतमा उनका जोडि बनेकाछन भारतीय रियालिटी शो डान्स ईन्डिया डान्सको चर्चित डान्सर तथा पछिल्लो समय नेपालमा पनि चिर परिचित रहेका मोडेल र कोरियोग्राफर भनेर चिनिएका नरेशवीर सिंह सङ डान्स गर्दै पार्बती कार्की ।

भिडियो हेर्नुहोश्
https://www.youtube.com/watch?v=6tl9F3Yl6m0&feature=share&fbclid=IwAR3Pi1u3fh1BQjPdc9NKa8Id45xrtx9x4pbyww1bQkjqdVDbpVEQ5qoVmaI

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here